नियम
प्याराचुट फोल्डर महिलाले पाउने सुविधा

 

८.१. प्याराचुट फोल्डर महिलाले देहाय बमोजिमको सुविधा पाउनेछः–
८.१.१. नेपाली सेनाको साधारण स्केलको रासन,
८.१.२. जाडो तथा गर्मी मौसमको लागि तोकेको पोशाक र क्लोदिङ,
८.१.३. सेवाको अवधिभर दुई पटकसम्म प्रसूति विदा,
८.१.४. नेपाली सेनाले पाए सरहको अन्य विदा ।